“गाजल हु तिम्रो आँखाको” सार्वजनिक

everest kitchen

काठमाडौं । नेपाली सांगीतिक बजारमा “गजल हु तिम्रो आँखाको” सार्वजनिक भएको छ । गीत प्रेम रस अभिव्यक्त गर्ने गरि निर्माण भएको निर्माण पक्षले बताएको छ ।

यसगीतको बिनोद खम्बु र जुनु राईको स्वरमा सजिएको उक्त गीतको संगित पनि बिनोद खम्बुले गरेका छन् । गीतको शब्द बिक्रम याक्खा (बि.बि. याक्खा ) गरेका छन् ।

त्यस्तै , गितको म्युजिक भडियोलाई दुर्गा बान्तावा राईले निर्देशन गरेका छन् । म्युजिक भिडियो निर्माण बेदु पुरीले गरेका छन् भने ड्रोनमा किरण रास्काले काम गरेका छन् ।