पूर्वेलीको संयोजकत्वमा “आदिवासी जनजाति साहित्यकार महासंघ” मलेसिया गठन

everest kitchen

मलेसिया । अादिवासी जनजाति साहित्यकार महासंघ अन्तर्गत वैदेशिक शाखाकाको रुपमा अादिवासी जनजाति साहित्यकार महासंघ मलेसिया गठन भएको छ । भाषा साहित्य सम्बन्धि गतिविधि तथा संरक्षणको लागि भन्दै कार्यसमिति गठन भएको हो ।

११ सदस्यीय तदर्थ नयाँ कार्यसमितिको संयोजक -उदय ‘पूर्वेली’चोङ्बाङ्क्याक, सह-संयोजक-जनम लिङ्दम, महासचिव – सुमन मगर चयन भएका छन् ।

त्यस्तै, सदस्यहरु- भेषराज अाङ्देम्बे लिम्बू , लोकेन्द्र देवान ‘असीम ‘, मोहन माबोहाङ्र, रविन मगर, सन्त अाङ्देम्बे, मोहन सेर्मा लिम्बू , रोमी राई शेर्पा र राजेन हाङ्सरुम्बा रहेका छन् ।