मिनी ग्रेटवाल भ्रमण March 29, 2021 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाल भ्रमण रोटरी क्लबका सदस्यहरु । चीनको ग्रेटवालको झल्को दिने गरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । तस्वीर ः कृष्ण न्यौपाने÷रासस