समर्थन फिर्ता गरे रजीनामा : प्रधानमन्त्री ओली

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन् । प्रधानमन्त्री ओलीलेसमर्थन फिर्ता गरे राजिनामा दिने बताएका हुन्।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको गरेको उल्लेख गर्दै, ‘आज मागेको हो र राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु ?’ उनले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’

प्रधानमन्त्री ओलीले नेकपा माओबादि केन्द्रले समर्थन फिर्ता लिए राजिनामा दिने संकेत गरेका हुन्।