गायक रबिन्द्र चौधरीको “परदेश” गीतको भिडियो सर्वजनिक

everest kitchen

कृष्ण गुप्ता
कलैया। बारा जिल्लाको थारु भाषामा सजिएको नयाँ गीत “परदेश” नामको म्युजिक भिडियो युट्युबमा भिडियो सहित सार्वजनिक भएको छ। परदेशको दु:खपिडा सम्टेर यो भिडियो बनेको हो।

गीतमा गायक रबिन्द्र चौधरी को स्वर रहेको छ भने शब्द /संगीत रामदेव चौधरीको रहेको छ। भिडियोमा राजिव चौधरी, रचना चौधरी, बाल कलकार रितिका चौधरी र रिसिका चौधरी लगायतको अभिनय रहेको छ ।

त्यस्तै, म्युजिक भिडियोमा छायांकन तथा सम्पादन बिकाश गुरुङ, सावनको निर्देशन र सह निर्देशन अनिल चौधरीको रहेको छ।