मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउँदै नेपाली सेना

everest kitchen

 

दोलखा जिल्लामा तैनाथ तारादल गणले मिति २०७७ चैत २ गतेदेखि २१ गतेसम्म दोलखामा पर्ने अन्तर्राष्ट्रिय सीमा (नेपाल-चीन) ईलाकाका सीमा स्तम्भको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउँदै। तस्बिरः नेपाली सेना।