बिराटनगर। विराट गोल्ड कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको आज भएको फाईनल खेलमा नेपालको बिभागिय फुटबल क्लब एपीएफले हात परेको छ। एपीएफले भारतिय बिभागिय फुटबल क्लब पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तर जित हासिल हो।
शनिबार भएको फाइनल खेलमा एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाउन सफल भएका हुन् ।
विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ भने उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा प्राप्त गरेको छ ।