विराट गोल्ड कपको उपाधि एपीएफलाई

everest kitchen

बिराटनगर। विराट गोल्ड कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको आज भएको फाईनल खेलमा नेपालको बिभागिय फुटबल क्लब एपीएफले हात परेको छ। एपीएफले भारतिय बिभागिय फुटबल क्लब पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तर जित हासिल हो।

शनिबार भएको फाइनल खेलमा एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाउन सफल भएका हुन् ।

विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ भने उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा प्राप्त गरेको छ ।