करेन्ट लागेर एक जनाको मृत्यु

everest kitchen

झापा । झापाको दमक नगरपालिका–२ त्रिवेणीटोल की १५ वर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागेर गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।