आइतबारदेखि हेटौंडामा जोर बिजोर प्रणाली लागु हुने

everest kitchen

हेटौंडा । हेटौंडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुने लागेको हो

हेटौंडामा कोरोना संक्रमण तीव्ररुपमा बढेसँगै संक्रमण बढ्न नदिन उक्त निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यस्तै प्रशासनले आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र, पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरेको छ ।