गायिका सुजना रुम्बाको “शैलुङ्गे डाँडा” बोलको सेलो गित सर्बजनिक ।

everest kitchen

काठमाडौं । गायिका सुजना रुम्बा को “शैलुङ्गे डाँडा ” बोलका सेलो गितको अडियो सर्बजनिक भएको छ। गाउघरमा मैच्याङ र च्याङ्बा बिच भएको अथाह प्रेमकहानी समर्पित यस सेलो गित बुधबार जिग्मे मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा सुर्य रुम्बाकोे शब्द संगीत रहेको छ भने फणिन्द्र राईको एरेन्ज र दिपेश प्रधानको मिक्सिङ्गमा लाईट स्टुडियोमा गीत रेकर्ड भएको हो” भने कोभिड -१९ को विषम परिस्थितिको कारण विभिन्न जिल्लामा निषेधाज्ञा भएको हुदा गितको भिडियो दर्शक माझ ल्याउन नसको गायिका रुम्बाले जानकारी दिईन ।

साथै देशमा लकडाउन खुलेर परिस्थिति सहज भएपछि गितको म्युजिक भिडियो छाँयानकान गरेर छिट्टै दर्शक माझ ल्याउने गायिका रुम्बाले बताईन ।