राक्सिराङ ६ मा नवनिर्मित काँकडा स्वास्थ्य चौकी हस्तान्तरण

everest kitchen

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउपालिका वडा नं ६ सिलाधुनिमामा निर्माण भएको काँकडा स्वास्थ चौकीको साचो हस्तन्तरन कार्यक्रम सम्पन्न भएको छ।

भुकम्प प्रतिरोधात्मक, अपाङ मैत्री, बाताबरण मैत्री यस भवनको आर्थिक सहायता युएसएआईडी, निर्माण कम्पनी हिमालयन बिल्दर्स र परामर्श दाता सिडीएम स्मिथ आईएमसी रहेको थियो। हस्तान्तरण कार्यक्रममा स्थानीय निकाय बाट वडा अध्यक्ष र युएसएआईडीका सिमित प्रतिनिधि उपस्थित भर्इ चौकी हस्तान्तरण गरिएको वडा अध्यक्ष सिंगो लाल प्रजाले जानकारी दिए ।