अभिनेत्री साक्षी मलिकले बिकिनी लगाएको तस्वीर सार्वजनिक भएपछि

everest kitchen

एजेन्सी । भारतीय अभिनेत्री साक्षी मलिक सोशल मीडियामा सक्रिय रहेकी छिन्। सोशल मीडियामा उनका लाखौं फ्यानहरु रहेका छन। साक्षीको बोल्ड अवतार उनको प्रशंसकहरूले अत्याधिक मन पराउछन्।

उनी दिनहुँजसो बिकिनीमा आफ्ना तस्वीरहरू सार्वजनिक गरिरहेकी देखिन्छ । सार्वजनिक गरिएका तस्वीरहरु पोस्ट हुने बित्तिकै भाइरल भईरहेको हुन्छ। केहि दिन अगाडी साक्षीले बिकिनी लगाएको सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन, जुन उनको फ्यानहरूले धेरै मन पराएका छन।

साक्षीले फ्लोरल बिकिनीमा इन्स्टाग्राममा तस्वीरहरु सार्वजनिक गरेकी छिन । फोटोमा साक्षी समुन्द्र किनारमा बसिरहेकी छिन्। फोटो सार्वजनिक गर्दा, उनले लेखीन, “सूर्यास्तको लागि सँधै आभारी।” साक्षीको यो तस्वीर लाखौं फ्यानहरूले मन पराएका छन।

साक्षी मलिक फिल्म सोनू के टीटू की स्वीटीको गित बम डिगी बम देखीएकी थिईन। गीतमा उनको नृत्य चालले सबैलाई पागल बनाएको थियो। त्यसबेलादेखि साक्षीको फ्यान फॉलोइङ अत्याधिक वृद्धि भएको छ।

अभिनयको साथसाथै साक्षीले धेरै ब्रान्डको एन्डोर्स पनि गरेकी छिन।

साक्षीको ईन्गेजमेन्ट भईसकेको छ । उनले आफ्नो मंगेतर सन्तुल कत्रासँगको तस्विरहरू सोशल मीडियामा सार्वजनिक गरि रहेकी हुन्छीन । फ्यानहरुले उनको रोमान्टिक तस्विरहरू धेरै मन पराउछ।

लाखौं मानिसहरूले साक्षीलाई इन्स्टाग्राममा पछ्याउँदछन्।