२४ घण्टामा ५२२५ जना संक्रमणमुक्त

everest kitchen

काठमाडौं । गत २४ घण्टामा १५१८२ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा ३७५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ जनाको पीसीआर परीक्षण हुँदा २७०९ जनामा पोजिटिभ देखियो भने ५५८४ जनाको एन्टीजेन परीक्षण गर्दा १०४१ जना संक्रमित भए ।

२४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ६७ जनाको मृत्यु भएको छ ।