इन्टरप्रेसमा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोकमा सहयोग

everest kitchen

इन्टरप्रेस प्रिन्टर्स साहआलम, मलेसियामा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोक बाढी पीडितहरुको लागि सहयोग रकम पठाइएको छ ।
नेपालका चर्चित गायक राजु लामाको माध्यमबाट पीडितहरुमाझमा उक्त सहयोग रकम पुर्‍याइनेछ ।
नेपाली रुपैया ५० हजार बराबर रहेको रकमका आर्थिक सहयोग दाताहरुमा डेभिट घिमिरे–सर्लाही, वीर ब. केसी– रुकुम, संन्जिब तामाङ– लम्जुङ, नारायण पौडेल– म्याग्दी, बिनुश तामाङ – काभ्रे, टेक प्र. फुयाल– मवानपुर, राज कु. साप्कोटा– सिन्धुपाल्चोक, मनिश भुजेल– मोरङ, प्रकाश मगर– मोरङ, निराजन बुडाथोकी– सल्यान, प्रकाश तामाङ– नुवाकोट रहेका छन् ।