बादल थापाको नयाँ गीत “भुलेरनी माया नलाउनु” सार्बजनिक

everest kitchen

समीर मल्ल
पछिल्लो समय नेपाली नेपाली सांगितिक आकासमा चम्किरहेका गायक गायक बादल थापा मगरको नयाँ गित भुलेर नि माया नलाउनु सार्बजनिक भएको छ ।

केही हप्ता आगाडी मात्रै “धुरुरु” गितबाट चर्चा बटुल्न सफल थापामगर यश गितबाट अरु सफलता र माया मिल्नेमा विश्वास रहेको थापाले बताए ।

सन्तोष राजबाहकले निर्देशन गरेको म्युजिक भिडियो  एएमएस इन्टरटेन्मेट युट्युब च्यानल बाट सार्बजनिक  उक्त गितमा शब्द सत्यकला लामाको रहेको छ भने संगीत गायक थापा आफैले भरेका छन ।

ज्ञानेन्द्र शर्मा हुमागाइले कैद गरेको उक्त भिडियोमा सत्यकला लामा,दिनश कठायत,सिवानी लामा पाखरिनको अभिनय रहेको छ ।

https://youtu.be/KwqgAgA3ozo