१४ किलोमा सडक भरिको ढुंगा

everest kitchen

चितवन। चितवनको नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। बिहिबार साझ दासढुंगा नजिकै १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो सडक माथिबाट खसेपछि पसडक अबरुद्ध भएको हो।

अविरल वर्षापछि पहिरोसँगै ठूलो ढुंगो सडकमा खसेपछि केहि समय सडक अबरुद्ध गरेको उक्त ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन सडकको बीचमा ढुंगो रहेकोले सवारीसाधन सञ्चालनमा समस्या छ। ढुंगा खसेको ठाउँ नजिकै केहि सङ पसलहरु भए पनि त्यहाँका मानिस भने सुरक्षित छन्।

अविरल वर्षासँगै नारायणघाट-मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो तथा केराबारीमा पहिरो खसेका थिए। ती पहिरो हटाइसकिएको छ। त्यस्तै चितवनकै गैडाकोटमा सडक दैभर्शन बढीले भतकाउदा यातायात ठप्प छन्।