अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेसि बने उत्कृष्ट खेलाडि

everest kitchen

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो ।
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा मेसि प्रतियोगिताको उत्कृष्ट खेलाडि बने ।
आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गरेको हो ।
फाइनल खेलमा भएको एक मात्र गोल भने एन्जल डि मारियाले गरेका थिए ।