गायिका प्रमिला खत्रीको तीज गीत “माईतीघर के छ र मेरो?” सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौं। गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा आउनेक्रममा उक्त गित पनि सार्बजनिक भएको हो।

यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ, भने प्रमिला खत्रीकै शब्द र संगीत रहेको छ । गीतको भिडियोमा दिपक पन्तको निर्देशन रहेको छ भने बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

त्यस्तै,उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।