शाररिक सम्पर्क गर्दा नै निको हुन्छन् यी रोग

everest kitchen
फाेटाे फाईल

एजेन्सी । नियमित शाररिक सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ ।

ब्लड प्रेशर
उच्च रक्तचापका विरामीलाई पनि नियमित शाररिक सम्पर्क फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित शाररिक सम्पर्क गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

क्यान्सर
नियमित शाररिक सम्पर्क गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित शाररिक सम्पर्क गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपन
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित शाररिक सम्पर्क राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित शाररिक सम्पर्क मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

हृदय घातबाट कम खतरा
नियमित शाररिक सम्पर्क गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित शाररिक सम्पर्क गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

टाउको दुख्ने
नेशनल सर्वे अफ से’ क्सुअल इन्स्टिच्युट एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित शाररिक सम्पर्क फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम शाररिक सम्पर्क गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।