सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्काको अधिबेशन सम्पन्न: अध्यक्षमा पदमराज जोशि

everest kitchen

समिर मल्ल
मलेसिया। सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्काको क्षेत्रीय समितिको दोस्रो अधिबेशन सम्पन्न अधिवेशनले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि पदम राज जोशीको अध्यक्षमा नयाँ कार्यसमितिको चयन गरेका छ ।

समितिको वरिष्ट उपाध्यक्षमा नवराज नाथ, उपाध्यक्षमा विक्रम राज भट्ट,सचिवमा रतन बोहरा,सह सचिबमाकृष्ण चौधरी, कोषाध्यक्षमा मिन राज पनेरु रहेका छन । । यसैगरी सदस्यहरुमा कनैया राणा, धर्म राज जोशी,धने दमाई,टीका दत्त रोस्यारा रहेका छन ।समितिको प्रमुख सल्लाहकारमा चन्द्र नाथ योगी, सल्लाहकारमा गजेन्द्र भाट रहेका छन ।

कार्यक्रम समाजका अध्यक्ष पदमराज जोशिको सभापतित्वमा शुरु भयको उक्त अधिबेशनको प्रमुख अथिती नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत तथा समाजका मलेसिया सस्थापक टेकबहादुर बुढा रहेका थिए भने बिशिस्ट अथितिहरुमा एनआरएन मलेसियाका आईसीसी सदस्य तथा सु.प समाजका प्रमुख सल्लाहकार टेकबहादुर टमटा , सु.प. नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द.एसिया संयोजक दिनेश खड्का , सु.प नेपाली समाज अन्तर्राष्ट्रिय समिती सदस्य तथा रास्टिय समिती मलेसियाका सल्लाहकार चक्र मल्ल ठकुरी , रास्टिय समिती मलेसियाका संरक्षक समीर मल्ल र रास्टिय समिती मलेसिया अध्यक्ष तुलाराम धामी रहेका थिए ।

कार्यक्रममा अथितिको रुपमा सु .प नेपाली समाज मलेसिया रास्टिय समितिका कोषाध्यक्ष धन बहदुर भाट जोहर क्षेत्रीय समितीका अध्यक्ष राजबहादुर साउद ,बरिस्ठ उपाध्यक्ष तिलक चन्द ठकुरी , पेनाङ्ग क्षेत्रीय समितिका अध्यक्ष अबिराम जोशी , बरिस्ठ उपाध्यक्ष दिपकराज जोशी , सचीब रमेश सिंह ऐर, खेलकुद समितिका संयोजक सुरेश भन्डारी , प्रकाश कार्की , ४ समितिका पदाधिकारी हरुको उपस्थिति रहेको थियो भने टेक्निकल सपोर्ट नेपाल बाट मनोज बुढाले गरेका थिए ।

कार्यक्रममा रास्टिगान बजायर शुरु गरियको थियो भने १ मिनेट केन्द्रिय कार्यमितिका सल्लाहकार स्व. जनक बहादुर बम मौन धारण गरियको थियो। त्यसैगरि समाजका वरिस्ट उपाध्यक्ष नबराज नाथ योगिले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष मिनराज पनेरुले र नेपाल बाट जोडियर कार्यक्रममा रास्टिय कलाकार निरुता खत्रीले गित प्रस्तुत गरेकी थीइन।

कार्यक्रममा शुभकामना मन्तब्य राख्ने सवैले सस्थाले गरेको कामको निकै तारिफ गर्दै अझै सबै क्षेत्रका सुदूरपश्चिमेलि हरुलाइ समेटदै सहकार्य राम्रो गरेर जान राम्रो गरेर जान नयाँ कार्यसमितिलाई सल्लाह र सुझाव दियका थिए।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष जोशिले सबै सङ्ग सहकार्य सहमती गर्दै आगाडी बढ्ने जिम्मेवारी दियकोमा सबैलाई धन्यवाद दिदै समाजको हितमा काम गर्ने र सुदुर कला सास्कृतिलाइ अधिक प्रयास गरि सबै सामु चिनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।