सर्पले टोकेमा अपनाउनु पर्ने घरेलु उपाय

everest kitchen
फोटो फाइल

काठमाडौँ । कुनै असावधानी वा अन्जानमै सर्पले टोकेमा के गर्ने ? सर्पले टोकि हालेमा अपनाउनु पर्ने घरेलु उपाय यस्ता छन् ।

– घाइतेलाई सुत्न (निदाउन) नदिने ।- सुई निकालिएको इन्जेक्सनले सर्पले टोकेको स्थानबाट ५/७ पटक रगत तान्नुहोस् । – घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

– सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्दा संक्रमणको खतरा कम हुन्छ । – चिसो माटोको पट्टी बनाएर टोकेको स्थानमा राख्दै हरेक १० मिनेटमा परिवर्तन गर्ने ।– दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

– लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुन्छ । – मूलाको पात रगढ्दा जलन कम हुन्छ ।तर स्मरण राख्नुहोस्, सर्पको टोकाइ घरभित्रको उपचारले निको हुदैँन । यसकालागि अनिवार्य अस्पताल अझ सर्पदशं अस्पताल जानैपर्छ । ujyalonetwork