पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला

everest kitchen

 

गलकोट। सम्पर्कविहिन भएका गजेन्द्र तुलाचन मृतअबस्थामा फेला परेका छन्। बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहिन भएका थिए।

मुस्ताङ गेस्ट हाउसका सञ्चालक समेत रहेका गजेन्द्र पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहिन भएका उनि बागलुङमा मृत अवस्थामा फेला परेका हुन् ।

बिहीबारदेखि परिवारको सम्र्पकमा नरहनुभएका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।