“स्ट्रिंग क्राईम”को टेलर सर्वजनिक

everest kitchen

कृष्ण गुप्ता
बिरगंज । नेट सिरिज ईन्टरनेश्नल काठमाडौंको ब्यानरमा   बनेको हिन्दीवेब  फिल्म “स्ट्रिंग क्राईम”को टेलर सर्वजनिक भएको छ । कोभिड-१९ का बीच सुटिङ सम्पन्न भएको उक्त फिल्म सार्वजनिकको तयारीमा रहेको छ ।

चलचित्रलाई निर्देशक संजय श्रीले निर्देशन गरेको छन।
फिल्म सुटिङ नेपालको बिरगंज र काठमाडौंमा पूरा गरिएको निर्माण पक्षले जनाएको छ । उक्त हिन्दीवेब  फिल्ममा दिन रातको मेहनतले सुटिङ गरिएकोले फिल्म राम्रो बनेको  निर्देशक संजय श्रीले बताए ।

फिल्ममा अारेया एसबिए  सुवास , घनश्याम  घर्ती मगर , कुमारी तामाङ , संजय श्री लगायतले अभिनय गरेका छन । पछिल्लोपटक वेब फिल्मको रुपमा छोटा फिल्महरु निर्माण गरेर युटूबमा राख्ने प्रचलन बढ्दै गरेको छ ।