जेठ २ को संरचना फर्किएको एमालेमा पनि पूर्वमाओवादी नेताहरु सहभागी

everest kitchen

 

काठमाडौं । जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो ।

यद्यपि फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन नमिल्ने भएपनि पुर्व माओवादीबाट मिसिएका नेताहरु पनि सहभागी भएको बताएको छ ।