बारा फोटोग्राफर संघको नरेश गुप्ताको अध्यक्षता २२ सदस्य समिति गठन

everest kitchen

कृष्ण गुप्ता
कलैया। फोटो तथा भिडियोग्राफी एसोसिएसन र नेपाल फोटो ग्राफर बाराको अध्यक्ष्यमा नरेस गुप्ता चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला भेलाबाट नया कार्यसमिति चयन भएको हो।

एभरेस्ट होटल कलैयाको सभाहलमा सम्पन्न भेलाल्ले अध्यक्ष नरेश साह ,उपाध्यक्ष मनोज कुमार साह , मनोज चौरसिया ,धर्मेन्द्र साह, काेषाअध्यक्ष सुभाष सिंह बुढाथाेकी, महासचिव बिजय कुमार दास, सहसचिव राजु यादव ,रामविश्वास चौधरीलाइ चयन गरेको छ।

त्यसतै सदस्यहरुमा रामकिशाेर प्रजापती , मनाेज प्र. साह, मनाेज गुप्ता राेशन कुशवाहा ,मिकु चौरसिया , राकेश सराफ,कृष्ण कुशवाहा ,राकेश चौधरी , सुनिल यादव , गौरीशंकर यादव, मनोज गुप्ता ,मनुबाबु केशरी , लक्ष्मीनारायण सिंह , अवदेश यादव , प्रदिप कुशवाहा लाइ चयन गरेको बताएको छ।

साथै नरेश गुप्ताको नेतृत्वमा सम्पन्न संघकाे प्रथम जिल्ला स्तरीय भेलाको अवसर एक अन्तरक्रिया कार्यक्रम गरेको थियो। सो अबसरमा विभिन्न व्यक्तिहरुले बोलेका थिए।