आजमात्रै मलेसियामा २० हजारबढी संक्रमित थपिदा ३३६ जनाको निधन

everest kitchen

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा २० हजार ३९६ जना संक्रमित भएका छन् ।

संगै हालसम्म मलेसियामा २ लाख ५५ हजार ७८९ मा सक्रिय संक्रमण रहेको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २० हजार ५७३ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै मलेसियामा गत २४ घण्टामा ३३६ जनाको निधन भएको छ । यो संगै हालसम्म १८ २१९ को निधन भएको छ । हाल ९५९ जना आईस्युमा उपचाररत रहेका छन् भने