सरकारले ल्याएको संशोधित बजेट यस्तो छ:(पूर्णपाठ)

everest kitchen

काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९वर्षको बजेटलाई परिमार्जन गरेको छ । नेकपा एमालेको बिरोधका बाबजुद पनि संसदमा अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकरले” बजेट प्रस्तुत गरेका हुन ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । सरकारले विभिन्न लोककल्याणकारी बजेट समेत समावेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट: यहाँ थिच्नुहोस