एमाले मकवानपुरको अध्यक्षमा बद्री लम्साल

everest kitchen

मकवानपुर । नेकपा एमालेले बद्री लम्सालको अध्यक्षतामा ३ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको हो।

शनिवार हेटौंडामा बसेको जिल्ला कमिटी बैठकले एमाले मकवानपुरलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेसंगै । लम्सालको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको हो।

जसअनुसार उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकलाल श्रेष्ठ र सह–सचिवमा लालबहादुर थापालाई जिम्मेवारी दिइएको छ । पार्टी विभाजन पछि एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेपछि पुरोनै संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्साललाई अध्यक्षको जिम्मेवारि दीएको बताएको छ।