पछिल्लो २४ घण्टामा १ हजार ४७६ संक्रमित थपिए

everest kitchen

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।