‘अम्रेला मार्केट’मा,सेल्फी खिच्ने, टिकटक बनाउनेको भीड(तस्बीर) September 26, 2021 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen SHARES 865 काठमाडौ। ललितपुरको लगनखेलबाट मंगलबजार जाने बाटोमा एबीसी मार्केटमा रंगीविरंगी छाता राखेपछि सर्वसाधारणको भीड लागेको छ । युवायुवती टिक-टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्छ । तस्बिर : न्युज कारखाना