फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप एक्कासि विश्वभर डाउन

everest kitchen

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राममा विश्वभर अचानक बन्द भएका छन् । यो समस्या सोमबार राति साढे ९ बजेदेखि शुरु भएको हो ।

विश्वभर विशाल सञ्जालको रुपमा रहेका यी सामाजिक सञ्जाल एक्कासि चल्न छोडेपछि विश्वभरका प्रयोगकर्ताहरु झुक्किएका छन् । धेरैको फोनमा ती एपहरु खोल्दा ईन्टरनेट कनेक्सन समस्या देखिएपछि धेरैले एप डिलेट तथ रिडाउलोड गरिरहेका छ ।

यी तीन वटा सोसल साइट एउटै परिवारका रुपमा रहेका छन् । यीनको विशिवभर करोडौं प्रयोगकर्ता छन् । हालसम्म किन समस्या आयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।