पवन राईको “मलायको लाहुरे” सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौं । पवन राईको “मलायको लाहुरे” नामक पूर्वेली गीत सार्वजनिक भएको छ । श्रेय राई अफिसियल युटुव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा पवन राईको शब्द , संगीत रहेकोछ भने गायक राजेश पायल राई र गायिका श्रेय राईले स्वर दिएका छन् । किङ्ग स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा राजेश र श्रेयाले नै दुईट भिडियो लिप्सिङ दिएका छन् ।

त्यस्तै गीतलाई मनोज सङ्गसोन राईले व्यवस्थापन गरेका छन् । सुरेस राईले रेकर्डिङ गरेको उक्त गीतमा जस्केलो क्रियशनको भिडियो र राजु कार्कीको मिक्सिङ रहेको छ ।