३८ क्वीन्टल सुन तस्करी मुद्दाका आरोपी प्रहरी सबैलाई सफाइ

everest kitchen

काठमाडौं । जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्तलाई सफाइ दिएको छ । न्यायाधीश भरत लम्सालको इजलासले सुन तसकारी मुद्दाका आरोपी ७७ जनामा सबै प्रहैलाई भने सफाइ दिएको छ। ।

अदालतका श्रेष्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार ,‘सुन तस्करी मुद्दाको अभियोगबारे प्रमाणले पुष्टि हुन नसक्ने भएकाले सबैलाई सफाइ हुने फैसला भएको छ ।’ यस्तै अदालतले फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखेको छ ।

शनम शाक्य ह’त्या प्रकरणमाशनम प्रकरण मुद्दामा ८ जनालाई कैद तोकिएको छ। ६ जनालाई जन्म कैद र दुई जलाई सामान्य कैदको मात्रै सजाय तोकेको छ । सुनकाण्डबारे मंगलबार फैसला सुनाउँदै जिल्ला अदालत मोरङले ७७ प्रतिवादीमध्ये चूडामणि उप्रेती (गोरे) सहित ८ जनालाई दोषी ठहर गरेको छ ।

गोरेलाई भने शरीर बन्धक तथा अ’पहरण मुद्दामा पनि कैद हुने फैसला भएको छ । यसबारे भने एक महिनाभित्रमा सजाय निर्धारण हुनेछ । यस फैसलाको पूर्णपाठ भने दसैंपछि मात्रै आउने श्रेस्तेदार राणाले जानकारी दिए

राणाले जानकारी दिए । ५१२ मध्ये ७७ जना फेला परे सर्वाधिक चर्चामा रहेको ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुद्दामा सरकारी वकिलको कार्यालय मोरङले ७७ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । जसमध्ये २१ जना फरार रहेकाले ५६ जनाको मात्रै फैसला भएको हो ।