एमाले राक्सिरा-३ को अधिवेशन असोज २१ मा

everest kitchen

मकवानपुर। राक्सिराङ गाउँ पालिका वडा नम्बर तिनमा नेकपा एमाले वडा अधिवेशन असोज २१ गरे हुने भएको छ। कार्यक्रम नेकपा एमाले केन्द्रिय सदस्य तथा एमाले मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाले सम्बोधन गर्ने भएका हुन ।

कार्यक्रममा ईन्चार्ज राना सँगै एमाले जिल्ला सह-सचीव लाल बहादुर थाहा लगायत जिल्ला स्थित एमाले नेताहरूको सहभागीता रहने आयोजकले जनाएको छ ।

नेकपा एमाले भित्र भएको बिवाद कम गर्नको लागि गरिएको १० बुदे सहमति कार्यन्वयन गर्दै जेठ २ मा फर्किए पछि वडा अधिवेशन गर्न लागेको एमाले राक्सिराङ गाउँ कमिटी अध्यक्ष रोहन लामाले बताए ।

sponsor
Sponsor
sponsor