राज कुमार राजभण्डारी खाेटाङ्गेका चार मुक्तक

everest kitchen

राज कुमार राजभण्डारी खाेटाङ्गे
मुक्तक१
सडक बालबालिकाकाे नत निश्चित बास छ
उनिहरूको शरीरमा नत सुकिलाे कपास छ
त्यसैले हाेला खाते भन्दै अपहेलित गरेको ,
तर उनिहरूसँग देश बनाउने ठूलो विश्वास छ।

मुक्तक:२
धर्तीमा जन्मियौत अब दु:ख सहेर जिउने गर
फाटेकाे ति मनलाई जे जसरी हुन्छ सिउने गर
मिलन पछि बिछाेड हुनु कहिलेकाही स्वभाविक हाे
अर्काकाे आँसु किन ?पिउछौ आफ्नै आँसु पिउने गर।

३ मुक्तक
सडक बालबालिकाकाे नत निश्चित बास छ
उनिहरूको शरीरमा नत सुकिलाे कपास छ
त्यसैले हाेला खाते भन्दै अपहेलित गरेको ,
तर उनिहरूसँग देश बनाउने ठूलो बिश्वास छ।