ऋद्धिसिद्धि सिमेन्टको मनपरि विरुद्ध एमाले राक्सिराङको आपत्ति

everest kitchen

मकवानपुर । नेकपा एमाले राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट, सो सिमेन्टको खानिसम्म सडक निर्माण गर्ने निर्माण कम्पनी र प्रहरी प्रशासनले स्थानीयलाई दमन, ज्यादती गरेको भन्दै ध्यानकर्षण गरेको छ ।

आज एमाले राक्सिराङका अध्यक्ष रोहन लामाले एक विज्ञप्ति जारी गर्दै ऋद्धिसिद्धि सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएको राक्सिराङ गाउँपालिका वडा नंबर ४ गिंगुमा रहेको सिमेन्ट ढुंगा खानी सञ्चालनको विषयमा भएको विवादमा ध्यानाकर्षण भएको बताएका छन् ।

उद्योगको लागि सिमेन्ट ढुंगा निर्यात गर्ने ठेक्का पाएको कम्पनी र बाटो निर्माणको ठेक्का पाएको कम्पनीले अनाधिकृत रुपमा बनजंगल, खोलानाला र बस्तीलाई समेत असर पर्नेगरि बाटो खनेको, त्यहा रहेका सिमान्तकृत चेपाङ समूदाय, तामाङ समूदाय सहितका बस्ती रहेको स्थानमा जोखिम बढाई प्रहरी प्रशासनको प्रयोग गर्दै गुण्डागर्दी शैलिमा स्थानीय श्रोतसाधनको दोहन गरेको भन्दै एमालेको गम्भिर ध्यानाकर्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘गरिबहरुको बाहुल्यता रहेको मकवानपुरकै बिकट गाउँपालिकामा दिनदिनै ठुलो संख्यामा प्रहरी परिचालन गर्दै मध्यरातमा गुण्डागर्दी शैलिमा प्रहरी बर्दीमै घर खानतलास गर्ने, छापा मार्ने जस्ता क्रियाकलाप हुँदै आएपछि यहाँका जनता निकै तनाव तथा त्रासमा रहेका छन् । जनतालाई सुरक्षा दिने प्रहरीनै उद्योगी र ब्यवसायीको पहुँच र पावरमा परि जनतालाई दुख दिएको एमाले टुलुटुलु हेरेर बस्र्दैन् ।’

एमाले राक्सीराङले विवाद सृजना भएसँगै पटक–पटक गाउँले र उद्योगी ब्यवसायीबिच छलफल गराउने, सहमती गराउने प्रयत्न गरेको तर पनि उद्योगी ब्यवसायीहरु प्रहरी, प्रशासन र राजनीतिक पहुँचको प्रयोग गर्दै स्थानीय स्तरमा भएका प्राकृतिक सम्पदाको दोहन गर्न ब्यस्थ देखिएपछि ह आम पत्रकार माझ त्यहाको अवस्थाको बारेमा जानकारी गराउनको लागि यो विज्ञप्ति जारी गरिएको लामाले बताए ।

बाटो निर्माणको क्रममा उद्योगका ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीय बिच बिबाद सृजना भएपछि उद्याोग तथा ठेकेदार कमपनीले त्यहाका स्थानीयलाई विभिन्न आरोप लागाउँदै मुद्धा हाल्ने, र विवादलाई वार्ताबाट टुंगाउनको साटो प्रहरी प्रशासन लगाई जवजस्ती सडक निर्माण गर्ने कार्य गर्ने गरेपछि स्थानीहरु आक्रोशीत भएका उनले बताए । उक्त खानीमा रहेको मेसिन एक्कासी जलाएको थाहा पाएरपनि सत्यतथ्यलाई बाहिर ल्याउन नचाहने तर उक्त दोष स्थानीयमाथि लगाउँदा स्थानीयहरु तथ पीडामा परेका विज्ञप्तिमा जनाईएको छ ।

विवाद दिनानुदिन बढद्ै गएपछि त्यहाँ विभिन्न घटना घट्ने र मानवीय क्षेती हुने संभावनालाई मध्यनजर गर्दै नेकपा एमाले राक्सिराङ गाउँ कमिटि उक्त विवादलाई बार्ता द्वारा चाँडोभन्दा चाँडो समधान गर्नको लागि सम्वन्धित निकाय सँग आग्रह गर्दछ, विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रहरी दमनलाई तक्काल रोक्न र विवाद नटुंगङजेल खानीको कुनैपनि कार्यहरु सञ्चालन नर्गन अपिल पनि गरिएको छ ।

उद्योगको लागि सिमेन्ट ढुंगा निर्यात गर्ने ठेक्का पाएको कम्पनी र बाटो निर्माणको ठेक्का पाएको कम्पनीले अनाधिकृत रुपमा बनजंगल, खोलानाला र बस्तीलाई समेत असर पर्नेगरि बाटो खनेको, त्यहा रहेका सिमान्तकृत चेपाङ समूदाय, तामाङ समूदाय सहितका बस्ती रहेको स्थानमा जोखिम बढाई प्रहरी प्रशासनको प्रयोग गर्दै गुण्डागर्दी शैलिमा स्थानीय श्रोतसाधनको दोहन गरेको भन्दै एमालेको गम्भि। ध्यानाकर्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘गरिबहरुको बाहुल्यता रहेको मकवानपुरकै बिकट गाउँपालिकामा दिनदिनै ठुलो संख्यामा प्रहरी परिचालन गर्दै मध्यरातमा गुण्डागर्दी शैलिमा प्रहरी बर्दीमै घर खानतलास गर्ने, छापा मार्ने जस्ता क्रियाकलाप हुँदै आएपछि यहाँका जनता निकै तनाव तथा त्रासमा रहेका छन् । जनतालाई सुरक्षा दिने प्रहरीनै उद्योगी र ब्यवसायीको पहुँच र पावरमा परि जनतालाई दुख दिएको एमाले टुलुटुलु हेरेर बस्दैन।’