“मधहोश मधहोशी” सार्वजनिक (भिडियो)

everest kitchen

कृष्ण गुप्ता
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेन र गायिका अप्सरा दुलाल को स्वर मा रहेको “मधहोश मधहोशी” बोलको गीत सार्वजनिक भएको छ।

निराजन चौधरीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो डोको क्रियशन युट्युबमार्फत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा कुमारी तामाङ र आरय एस बि सुबाशको अभिनय रहेको छ । अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ भने भिडियोलाई अारय एस बि सुबाशको निर्देशन गरेका हुन् ।

गीतमा सरोज साहीको छँयांकन रहेको छ । ड्रोनमा रोसका रहेको छ।