मकवानपुरको दामन सिमभञ्ज्याङमा हिमपात

everest kitchen

मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्याङ क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

उक्त क्षेत्रमा बिहानैबाट हिमपात भईरहेको छ । यस वर्षको पहिलो पटक हिमपात भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको जनाएको छ ।