एमाले राक्सिराङका स्थानीय नेता विकाशले भने “म एमालेमै छु”

everest kitchen

मकवानपुर । नेकपा एमाले राक्सिराङ गाँउपालिका वडा नम्बर– ९ का वडा सचिव विकास थिङले आफु नेकपा एमालेमै रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको गत पुस १७ गते मनहरी गाउँपालिकाको कार्यालयमा राजनीतिक संवादको क्रममा पार्टी प्रवेश गर्न पुगेको तर मुलुकको विकास नेकपा एमाले बाहेक अरुले गर्न नसक्ने भएकोले आफु एमालेकै जिम्मेवारीमा रहको उनलेे एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

यसअघि उनले नेकपा एमाले छोडेर नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेको बताएको थियो ।