माओवादी महाधिवेशन: यी हुन कर्णालीबाट केन्द्रीय सदस्य बन्नेहरु

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अहिलेसम्म कर्णालीबाट मनोनीत हुने केन्द्रीय सदस्यहरु लिस्ट यस्तो छ :-

रुकुम पश्चिमबाट: जनार्दन शर्मा प्रभाकर, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन रहेका छन् ।

त्यस्तै , सल्यानबाट टेकबहादुर बस्नेत र टिका बुढाथोकी
रहेका छन् । जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा , सत्य पहाडी, रामदीप आचार्य ,कृष्णा शाह, पार्वती बि.क.रहेका छन्

सुर्खेतबाट नरबहादुर बिष्ट, झकबहादुर मल्ल, बिन्दमान बिष्ट, पी घर्ती, सीता नेपाली , हरीमाया शर्मा रहेका छन् । डोल्पाबाट काली चलाउने मात्रै रहेका छन् ।

यस्तै कालिकोटबाट, महेन्द्रबहादुर शाही, विष्णुबहादुर बिक, यशोदा न्यौपाने रहेका छन् । जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी, गोमा कुवँर रहेका छन् भने हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी रहेका छन् ।