एकीकृत समाजवादी राक्सिराङ गाउँ कमिटी अध्यक्षमा ज्ञानेन्द्र तामाङ

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका चैनपुरमा आज सम्पन्न नेकपा एकीकृत समाजवादीको भेला बाट अध्यक्षमा ज्ञनेन्द्र तामाङ सर्वसहमत चयन भएका छन ।

उक्त कार्यक्रम नेकपा एस राक्सिराङ गाउँ कमिटीका ईन्चार्ज कृष्ण बहादुर प्रजा र नेकपा एसका स्थायी कमिटी सदस्य, स्वस्थ तथा जन संख्या मन्त्री बिरोध खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य राजराम मोक्तान म, बागमती प्रदेश कमिटी सदस्य गोबिन्द राम चेपाङ र जिल्ला अध्यक्ष श्रीधर पोख्रेल लगायत जिल्ला अध्यक्ष हरुको उपस्तिथि रहेको थियो।

त्यस्तै भेला बाट ५१ कार्य समिति सदस्य गठन भएको छ। jasko उपाध्यक्षमा बुद्ध माया प्रजा चयन भएकी छन भने बाँकी पदाधिकारी मनोनयन गरिने अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए।