चर्चित पोर्न स्टार टेमी पक्राउ

everest kitchen

एजेन्सी। डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन पक्राउ परेकी छिन् । उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ ।

उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको जनाएको छ । ‘चरमपन्थको धम्की’ दिनुका साथै उनीमाथि प्रहरी अधिकारीलाई झुक्याएको, सरकारी आदेशको उल्लंघन गरेको, प्रतिबन्धित हुँदा पनि गाडी चलाएको र अवैध हतियार राखेको जस्तो आरोप लागेका छन्।

यसघि पनि यस्ता थ्युप्रै बिबादमा तानिने टेमी फेब्रुअरी सन् २०१९ मा गैरकानुनी रुपमा गाडी चलाएकोका दोषी पाइएको थियो।

डब्ल्यूडब्ल्यूई रेसलर टेमी लिन रेसलिङबाट बिदा भएपछि उनी पोर्न उद्योगतिर लागिन् र असाध्यै चर्चा बटुलिन् ।