काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोरमा प्रणाली

everest kitchen

काठमाडौं। काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो।

काठमाडौं, ललितपुर, भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेसंगै यस्तो आदेस जारि गरिएको हो।

ललितपुर प्रशासनले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरेको छ भन्ने साथै भक्तपुरमा पनि यो आदेश लागु हुने बताएको छ।

आदेश शुक्रबार राति १२ बजेदेखि लागू हुने उक्त आदेश अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि यो आदेश जारी गरिएको बताएको छ ।

अत्याआवस्याक सेवाका यातायात भने चल्लना पौने छन्। लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरूदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्नुपर्ने उल्लेख छ।