नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती त्रिवेणीको प्रथम सम्मेलन सम्पन्न

everest kitchen

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती त्रिवेणीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बीर बहादुर डाँगीको अध्यक्षतामा १३ सदस्य समितिसमेत चयन गरेको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती त्रिबेणि गाउँपालिका रुकुम पश्चिम को प्रथम सम्मेलनले सर्वसहमतमा अध्यक्ष वीर बहादुर डांगी, उपाध्यक्ष ठान बहादुर ओलि, सचिब पबित्रा खडका, सहसचिब नवीन खडका, कोषाध्यक्ष रेशम ओली चयन भएका हुन ।