कस्तो रहनेछ आजको मौसम

everest kitchen

 

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ।

शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।