मन्त्रिपरिषद् बैठक बस्दै

everest kitchen

काठमाडौं। मन्त्रिपरिषद् बैठक बस्दै छ। बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ। याे मन्त्रिपरिषदकाे नियमित बैठक भएकाे बताइएकाे छ।