कविता – दिल चोरी
विप्लवी तेन्जु योन्जन
हाइ हेल्लोबाट
सुरु भएको
सम्बाद
सम्बाद भित्रै
मायालु हुँदै
प्राण प्यारी
जिन्दगी सम्म पुगि
अन्यासै टुङिन्छ नाजायजी सम्बन्धको
संज्ञा दिदै बिबादास्पद
हुदै
एकले अर्कोलाई
दोसारोपन
गर्दै आफू बिचको
सम्बन्ध चिसिन्छ
अनि मन मनै आफै
भन्छन
घात गर्यौ तिमिले
यो दिल चोरि लगेर
मेरो जीवन बर्बाद पार्यौ तिमीले
प्रेममा फोहोरी खेल
खेली
आखिर
गोरेटो अन्तै मोडेर
हो म सोझो थिए
त्यसैको फाईदा उठाउदै
पटक पटक
मेरो दिलको अपहरण गर्दै बलात्कार गर्यौ
किन कि
अञ्जान म सोझो मान्छे
पटक पटक म्यासेन्जरमा मिस-कल तिमिलेनै गरि गरि
मलाई बोल्न बाध्य बनाउने
मोहनी त्यो लोभलाग्दो बोलीले यो मन
थाहै नपाइ चोर्यौ
मेरो दिल टोड्नु रैछ
झुटको खेती गर्यौ
मायामा
जब म तिम्रो मायामा
चुर्लुम्म डुबि सके
अनि म तिमी सग
नजिक हुन खोजे
त्यो मेरो बध्यता थियो
अनि त मैले
तिमिलाई अनुरोध गरे
भेट्ने
तर भेट्ने बाचा गरेर तिमीले मोबाइल स्विच-अफ राखेछौ
घात गर्यौ तिमीले
यो दिल चोरी लगेर
बर्बाद पार्यौ तिमीले फेरि
मोबाइलको सिम-कार्ड फेरेर
सामाजिक संजालको
फेसबुकमा प्रोफाइल खोलि दियौ फ्रेन्डसिप एड पनि पठायौ
चाईनिज केटीको
उत्शृखल तस्बिर राखेर मनको हाल बेहाल पारिदियौ
अन्यमा
खोइ के भयो
तिमी आफैले
असजिलो मान्दै
ब्लक गरेर अन्तमा तिमीले स्क्र्याच कुपन जस्तै फालिदियो
घात गर्यौ तिमीले
यो दिल चोरि लगेर
बर्बाद पार्यौ तिमीले फेरि
फसेबुकमै ब्राके-अप दिएर ……
फेसबुकको अदलातमा पारपाचुकेको मुद्दा दिएर ………
नोट : यो काल्पनिक हो कसैको जिवनसग सम्योगबस मिल्न गए क्षमा चाहे ।