कर्णालीमा गठबन्धन दलहरूले सिट विभाजनको टुंगो लगायो (सुचिसहित)

everest kitchen

रुकुम । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुले विभिन्न जिल्लाको स्थानीयतह उम्मेदवारहरुको लागि सिट विभाजनको टुंगो लगाएको छ । सत्ता गठबन्धनले रुकुम पश्चिम र सुर्देत बाहेकमा गठबन्धनले सिट बाँडफाँड गरेको हो ।

यी जिल्लामा गठबन्धन दलले सिट बाँडफाँड यसरी गरेको छ :