बकैया-८ मा माओवादीका विष्णु नेगि विजयी

everest kitchen

अमिर लोप्चन
मकवानपुर । मकवानपुरको पुर्वी बकैया गाउँपालिका-८ को मतगनणा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पाटि माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा विष्णु नेगि विजय भएका छन् ।

एमाले राम बाहदुर गोले ५२३, नेपाली कंग्रेस सिद्धीमान घलान ५८२ र नेपाल कम्युनिष्ट पाटी मावोवादी विष्णु नेगि ६३३ मत ल्याएर नेपालि कंग्रेसलाई ५१ मत तथा नेकपा एमालेलाई ११० मतले पछि पार्दै विजय हासिल गरेका हुन ।